१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा स्वतन्त्र र गठबन्धनका कार्यकर्ताबीच झडप, राेकियाे मतदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२५:oo

सर्केगाड गाउँपालिकास्थित रहेको देवकोटा आधारभुत विद्यालय मतदान केन्द्रमा झडप भएको छ।

गठबन्धन पक्ष स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो। वारेसनाम विषयलाई लिएर गठबन्धन र स्वतन्त्र उम्मेदवारी मंगलबहादुर शाही पक्षबीच झडप भएको स्थानीय महेश थापाले जानकारी दिए।

साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको थापाले बताए। मतदान केन्द तोडफोट भएको अहिले मतदान समेत प्रभावित छ,६० मत खसेसँगै मतदान हुन नसकेको उनको भनाइ छ।

६ सय ९९ मतदाता रहेको देवकोटा आधारभूत विद्यालयमा मतदान प्रभावित भएपछि मतदाता मत हाल्न पर्खिरहेका छन्।  

ad
ad