१६ चैतमा संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी
निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएको एक महिनाभित्र संसद् अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । यसैअनुसार १६ चैत्रमा संसद्को हिउँदे अधिवेश…
कोशीको हिउँदे अधिवेशन तुरुन्त बोलाउन मुख्य विपक्षी दलको माग
कोशी प्रदेश सभाका मुख्य विपक्षी दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले हिउँदे अधिवेशनको बैठक तुरुन्त बोलाउन माग गरेका छन् । संसदीय …
हिउँदे अधिवेशनका लागि सिंहदरबारमा बन्दै राष्ट्रिय सभा हल
जेन–जी आन्दोलनमा नयाँ बानेश्वरस्थित संसद् भवन ध्वस्त भयो । आन्दोलनलगत्तै प्रतिनिधिसभा पनि विघटन भएकोमा राष्ट्रिय सभा भने कायमै छ । अब हिउँदे अधिवेशन बोलाउ…
हिउँदे अधिवेशनमा बने नौ कानुन
लक्ष्यअनुसार कानुन बनाउन नसकेको सत्तापक्षको स्वीकारोक्ति
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस
मन्त्रिपरिषद्ले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने …
हिउँदे अधिवेशनमा कानुन निर्माणले लियो गति
चारवटा विधेयक प्रमाणीकरण, एक प्रक्रियामा, पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयक पनि ऐन बन्ने चरणमा
हिउँदे अधिवेशन तनावरहित बनाउन सभामुखको गृहकार्य
सार्वजनिक सरोकारका विविध विषयले शुक्रबारबाट सुरु हुने संसद् तनावग्रस्त हुने संकेत देखिएपछि सभामुख र उपसभामुख दलहरूसँग संवादमा, पहिलो दिन नै प्रधानमन्त्रीले स…
संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने सरकारको निर्णय
काठमाडौँ- सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुम…
बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुने भएको छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू ह…
लुम्बिनीको हिउँदे अधिवेशन सुरु
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु भएको छ। दिउँसो सवा ३ बजेदेखि सुरु भएकाे बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वानस…
आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पु…
प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, यस्ताे छ सम्भावित कार्यतालिका
संघीय संसद्को हिउँदे अधिवेशन आज सोमबारदेखि सुरु हुँदै छ। विधेयक अधिवेशन पनि भनियो यो अधिवेशन क्यालेन्डरअनुसार सञ्चालन हुनेछ। अधिवेशनलाई कानुन निर्…
आजबाट संघीय संसद्को हिउँदे अधिवेशन : बढीभन्दा बढी कानुन बनाउनुपर्ने दबाबमा सदन
विधेयक अधिवेशनको रूपमा रहेको संघीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदै छ । अधिवेशनमा संक्रमणकालीन न्याय, संघीय निजामती, संघीय प्रहरी, विद्यालय शि…
सोमबारदेखि हिउँदे अधिवेशन सुरु, यस्ताे छ प्रतिनिधिसभाकाे कार्यसूची
सोमबारदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ। सोमबार अपराह्न ४ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकका लागि सम्भावित सात कार्यसूची तय भएको छ। बैठकको…
राष्ट्रिय सभाद्वारा हिउँदे अधिवेशनकाे दुईमहिने कार्यतालिका स्वीकृत
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ। …
संसद्को हिउँदे अधिवेशनको रणनीति बनाउन संसदीय दलहरूको बैठक बस्दै
२२ गतेदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनको तयारीका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको संसदीय दलको बैठक बस्दै छ । संसद्लाई प्रभाव…
हिउँदे अधिवेशनमा आउँदै छन् ६३ विधेयक
संघीय संसद्को हिउँदे अधिवेशनमा सरकारले पहिलो चरणमा ६३ विधेयक पेस गर्ने तयारी गरेको छ । कानुन मन्त्रालयका अनुसार १९ वटा मन्त्रालयका तर्फबाट अधिवेशनका लागि ६३…
यसरी हुँदै छ हिउँदे अधिवेशनको तयारी [तस्बिरहरू]
प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनको बैठकका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिरहेको छ। संसद्को हिउँदे अधिवेशनको तयारीका लागि संसद् सचिवालयका पदाध…
प्रदेश सभाका हिउँदे अधिवेशन : संसदीय समितिसमेत बनेनन्
संघ र प्रदेशको सत्तासमीकरण हेरफेरसँगै आन्तरिक राजनीति गिजोलिँदा सातवटै प्रदेश सभाका हिउँदे अधिवेशन अर्थहीन कोसीमा नामकरणविरुद्धको आन्दोलनसँगै सदन ठप्प …
संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस
सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष हिउँदे अधिवेशन अन्त्य…