यसरी हुँदै छ हिउँदे अधिवेशनको तयारी [तस्बिरहरू]

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनको बैठकका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिरहेको छ।

संसद्को हिउँदे अधिवेशनको तयारीका लागि संसद् सचिवालयका पदाधिकारीले नयाँ बानेश्वरस्थित संसद् भवनको निरीक्षण गरेका छन्। 

कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयको नेतृत्वमा संसद्का कर्मचारीले सदनको सम्पूर्ण पक्षको अवलोकन गर्दै जानकारी लिएका छन्। संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन २२ माघ अपराह्न ४ बजे बोलाइएको छ। 

तस्बिरहरू : 

सुझावित समाचार