संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने सरकारको निर्णय

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौँ- सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले १८ माघ १ बजे बस्ने गरि अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकाे खानेपानी मन्त्री प्रदिप यादवले जानकारी दिए ।

सुझावित समाचार