सडक अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज
सबै प्रकारको तरकारीको भाउ अत्यधिक वृद्धि, खाद्यान्नमा छैन समस्या
आज काठमाडौं उपत्यकामा ५२ हजार ग्यास सिलिन्डर वितरण
नेपाल आयल निगम लिमिटेडका अनुसार आज बुधबार दिउँसो १ बजेसम्म काठमाडौं उपत्यकामा ५२ हजार ८८४ थान ग्यास सिलिन्डर बिक्रीका लागि विभिन्न डिलरलाई वितरण गरिएको छ ।…
२६ सयमा ग्यास बिक्री गर्ने डिलरलाई वाणिज्य विभागले तिरायो तीन लाख जरिवाना
उपभोक्तालाई प्रतिसिलिन्डर दुई हजार ६ सय रुपैयाँमा ग्यास बिक्री गर्ने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६, चखडोलको अनिल किराना पसललाई वाणिज्य आपूर्त…
ग्यासमा कालोबजारी
२,१६५ पर्ने सिलिन्डर चार हजारसम्ममा बिक्री गर्दै व्यापारी, सरकार मूकदर्शक
आयल निगमले दुई दिनअघि नै दिएको थियो ग्यासको भाउ बढाउन स्वीकृति
आयल निगमले ग्यासको भाउ बढाउन दुई दिनअघि नै स्वीकृति दिएको थियो । निगमले पेट्रोलियम पदार्थको मूल्य आगामी १५ दिनलाई यथावत् राखेको जानकारी दिन मंगलबार साँझ जा…
तराईबाट आज २४ हजार पाँच सय सिलिन्डर ग्यास काठमाडौं आउँदै
तराईका विभिन्न उद्योगमा ग्यास भरेर २४ हजार पाँच सय सिलिन्डर काठमाडौंका लागि निस्किएका छन् । ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार बिहीबा…
विपत्तिका वेला उद्योगीले बढाए ग्यासको भाउ
आयल निगमले दुई दिनअघि नै दिएको थियो स्वीकृति
तराईबाट ठुला ट्रकमा ग्यास सिलिन्डर ढुवानी हुने
पृथ्वी राजमार्ग सञ्चालनमा नआउन्जेलसम्म तराईका उद्योगमा ग्यास रिफिल हुने र ठुलो क्षमताका ट्रकमा ग्यास काठमाडौं ल्याइने भएको छ । बुधबार मकवानपुरमा भएको छलफलमा मकव…
भदौमा ६० हजार टन ग्यास ल्याइँदै
बजारमा ग्यास अभाव भएपछि आयात बढाएर साउनमा मात्रै ४० लाख ३६ हजार ३ सय ६४ थान सिलिन्डर ग्यास भरेर पठाइएको छ । साउनमा ५७ हजार ३ सय १६ टन ग्यास आयात गरेर उक्त …
साउनमा इतिहासकै धेरै ग्यास आयात, तैपनि उच्च अभाव
खाना पकाउने एलपिजी ग्यासको आयातमा साउनमा रेकर्ड नै कायम भएको छ । साउनमा एक महिना अवधिमा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार पाँच सय पाँच टन ग्यास आयात भएको छ …
एक थान ग्यास सिलिन्डर लिन नागरिकता अनिवार्य
काठमाडौंमा आज सात स्थानबाट ग्यास वितरण हुने, शनिबार पाँच ठाउँबाट करिब ६ हजार सिलिन्डर ग्यास बिक्री
पाँच दिनको कष्टपछि विद्यार्थीले ग्यास पाए
सल्यानको बाघचौरबाट तुलसीपुर आएर ज्ञान ज्योति स्कुलमा विज्ञान विषय पढ्दै गरेकी यमूना डीसीका लागि बितेका पाँच दिन निकै कष्टकर रहयो । कोठामा ग्यास सकिएपछि…
आपूर्ति सहज गराउन पाँच ठाउँबाट ग्यास बिक्री (तस्बिरहरू)
ग्यास आपूर्ति सहज गराउन शनिबारदेखि काठमाडौंको पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरिएको छ। आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा विभिन्न ब्…
१० हजार टन ग्यास आयात थप गरेर मासिक ६० हजार टन पुर्याउन पहल
स्वीकृत कोटा ४९ हजार ५ सय टन ग्यास अपुग भएपछि परिमाण बढाउन परराष्ट्रमार्फत भारतलाई पत्राचार
शनिबार टेकुसहित पाँच ठाउँबाट ग्यास बिक्री गरिने
ग्यास आपूर्ति सहज गराउन शनिबारदेखि काठमाडौंको टेकुसहित पाँच स्थानबाट ग्यास बिक्री गरिने भएको छ । आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा …
ग्यास अनावश्यक मौज्दात राख्ने होटेल, रेस्टुरेन्टलाई कारबाही गर्ने चेतावनी
नेपाल आयल निगमले ग्यासको अनावश्यक मौज्दात राख्ने होटेल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसलगायतका व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ । बजार अनुगम…
२६ दिनमा ३४ लाख ग्यास सिलिन्डर आयात, बजारमा अभाव भने कायमै
पछिल्लो २६ दिनमा बजारमा ३४ लाख १४ हजार ६ सय ४७ थान ग्यास सिलिन्डर बिक्री भएको आयल निगमले जनाएको छ । तर, उपभोक्ताको घरमा ग्यास अभाव कायमै छ । निगमले भने दैन…
तीन सातादेखि ग्यास अभाव कायमै
पूर्ण तौलको सिलिन्डर बजारमा आएयता ग्यास पाउन उपभोक्तालाई सास्ती, भारतबाट आयात बढाइरहेको आयल निगमको दाबीविपरीत ग्यास उद्योग र डिलरअगाडि घटेको छैन उपभोक्ताक…
सामान्य अवस्थाको दैनिक खपतभन्दा ५०% बढी ग्यास आयात, तैपनि किन छ अभाव ?
दैनिक एक लाख सिलिन्डर खपत, तर डेढ लाख सिलिन्डरलाई पुग्ने ग्यास आयात भइरहेको दाबी
बालाजुस्थित नेपाल ग्यासको उद्योग र टेकुस्थित निगमको पुरानो कार्यालयमा उपभोक्ताको घटेन भिड
पछिल्ला दिन ग्यास आपूर्ति असहजता झन् बढेको छ । साउन लागेयता नै ग्यास आपूर्ति सहज छैन । आयल निगमले टेकुस्थित पुरानो कार्यालयमा नेपाल, एभरेस्ट, सुगम, श्रीराम र ए…