कांग्रेसकाे घोषणापत्र साेमबार सार्वजनिक हुने

आइतबार, ६ कार्तिक, २०७९
डिजिटल संस्करण

कांग्रेसले चुनावी घोषणापत्र भोलि बिहान सार्वजनिक हुने भएको छ। आज बेलुका ५ बजे सार्वजनिक गर्ने भनिएको घोषणापत्र सोमबार बिहान १०ः३० बजे सार्वजनिक हुने घोषणापत्र समितिले जनाएको छ।

समितिका अनुसार घोषणापत्रमा थप केही विषय समावेश गर्नुपर्ने भएकाले कार्यक्रम भोलिलाई सारिएको हो। 

सुझावित समाचार