पशुपतिमा नाचगानमा झुम्दै महिला (फोटोफिचर)

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

हिन्दू धर्मावलम्बी महिलाले भगवान् महादेवको पूजा–आराधना गरेर आज हरितालिका तिज मनाउँदै छन्। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा व्रतालु महिलाको भिड लागेको छ।

पर्वको अवसरमा रातो सारी र गरगहनाले सजिएका महिलाले पशुपतिनाथको दर्शन गर्दै नाचगान गरेका छन्। मन्दिर
आसपासमा महिलाले नाचगान गर्दै रमाइलो गरिरहेको देख्न सकिन्छ।

तस्बिरहरू :

सुझावित समाचार