निर्वाचन आयोगले सरकारसँग माग्यो १० अर्ब ९८ करोड रुपैयाँ

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले सरकारसँग १० अर्ब ९८ करोड ९८ लाख रुपैयाँ माग गरेको छ। आयोगले विभिन्न शीर्षकमा निर्वचन खर्चका लागि आइतबार उक्त बजेट माग गरेकाे हो।

आयोगले माग गरेको उक्त बजेट अर्थ मन्त्रालयबाट निकासा हुन भने बाँकी छ।

सुझावित समाचार