मिटरब्याजीलाई कारबाहीको माग गर्दै धर्नामा पीडित (फोटोफिचर)

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण

मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्।

नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै धर्ना दिएको हो। पीडितहरूले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने, सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेलगायतका मागहरू सरकारसँग राखेका छन्।

तस्बिरहरू :

सुझावित समाचार