बिहानै भूकम्पको धक्का

शनिबार, २० साउन, २०७९
डिजिटल संस्करण

शनिबार बिहान ५:२६ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर गएकाे भूकम्पले काठमाडाैं लगाएत आसपासका जिल्ला समेत हल्लिएका थिए । एकाबिहानै भूकम्प जाँदा सुतिरहेका मानिस ब्युँझिएका थिए । 

See More On

सुझावित समाचार