काठमाडौंमा भूकम्पकाे धक्का

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खोटाङको साकेला गाउँपालिका वडा नं- ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर आज बिहान ८:१३ बजे ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।     

भूकम्पबाट के–कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।  खोटाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले काठमाडौंसमेत हल्लिएको थियो । 

See More On

सुझावित समाचार