पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थप एक सय दुईजनामा कोेरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभर दुई हजार ६ सय १५ जनामा नमुना परीक्षण गरिएकोमा एक सय दुईजनामा संक्रमण पुष्टि भएको हो ।

योसहित सक्रिय कोरोना संक्रमितको संख्या ६ सय पाँच पुगेको छ । 

See More On

सुझावित समाचार