कांग्रेसका पुराना नेताहरूसँग शेखरको छलफल

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका पुराना नेताहरूसँग छलफल गरेका छन् । कोइरालाको सचिवालयका अनुसार राजधानीमा पार्टीको पछिल्लो अवस्थाका बारेमा उनले नेताहरूसँग छलफल गरेका हुन् । 

छलफलमा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द, विपिन कोइराला सहभागी रहेका थिए । 

सुझावित समाचार