राष्ट्रिय सभाबाट बजेट पारित

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सभा बैठकले बजेट बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयक,२०७९ लाई राष्ट्रिय सभाको आजको बैठकको बहुमतले पारित गरेको हो । 

प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको थियाे । विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा एमालेका सांसदले राष्ट्रिय सभाको बैठक पनि बहिष्कार गरेका थिए । 
 

सुझावित समाचार