काठमाडौं महानगरको मतगणना शनिबार बिहान ८ बजेबाट

शनिबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान ८ बजेबाट सुरू हुने भएको छ।मतगणना केन्द्र राष्ट्रियसभा गृहमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।

मतपेटिका संकलनकार्य सके लगत्तै गणनाबारे निर्णय लिन बैठक बसेको थियो।

काठमाडौंको मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी छन्।

सुझावित समाचार