जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु भएको छ। बैठकअघि सहभागीहरूलाई जुम्लाबाट ल्याइएको स्याउ वितरण गरिएको हो।

बैठकमा पार्टीको संगठन, आगामी राजनीतिक गतिविधि तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। केन्द्रीय समिति बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ।

बैठकमा प्रस्तुत हुने प्रस्ताव, निर्णय तथा अन्य विषयबारे पार्टीले बैठकपछि औपचारिक जानकारी दिने जनाइएकाे छ । 

सुझावित समाचार