काठमाडौं महानगरको मतगणनाका लागि सर्वदलीय बैठक

शनिबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मतगणनाको विषयमा निर्णय गर्न सर्वदलीय बैठक बसेको छ।मतगणना केन्द्र राष्ट्रियसभा गृहमा सर्वदलीय बैठक बसेको हो।

मतपेटिका संकलनकार्य सके लगत्तै गणनाबारे निर्णय लिन बैठक बसेको हो।मतगणना आजै गर्ने तयारी छ। बैठकको निर्णयका आधारमा मतगणना गरिनेछ।

सुझावित समाचार