बजेट अधिवेशन जेठ ३ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण

सरकारले बजेट अधिवेशन ३ जेठमा बोलाउन सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ जेठ दिउँसो ४ बजेका लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले हरेक वर्ष १४ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । 

सुझावित समाचार