प्रमुख सत्तारुढ दल कांग्रेसको ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ मा २८* सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको घोषणापत्र तयारी समितिमा सोमबार सदस्य मनोनीत गरेका हुन् । यसअघि २७ जनाको नाम सार्वजनिक गरेको कांग्रेसले नाम छुटेको भन्दै केन्द्रीय सदस्य अजयवावु शिवाकोटीको नाम थपेर संशोधित प्रेस विज्ञप्ति जारी गरेको छ ।
समिति सदस्यहरू
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — नृपबहादुर बड
५. सदस्य — कान्तिका सैजुवाल
६. सदस्य — गुरुराज घिमिरे
७. सदस्य — किरण गिरी
८. सदस्य — हरिप्रभा खड्गी
९. सदस्य — भीम ढुंगाना
१०. सदस्य — दिलीपप्रताप खाण
११. सदस्य — वंशलाल तामाङ
१२. सदस्य — विजयशंकर यादव
१३. सदस्य — उमा थापा मगर
१४. सदस्य — भुपेन्द्र राई
१५. सदस्य — ममता महतो
१६. सदस्य — डा. जुगल भुर्तेल
१७. सदस्य — गेजा शर्मा वाग्ले
१८. सदस्य — जगदीश भट्टराई
१९. सदस्य — प्रताप पौडेल
२०. सदस्य — शंकर तिवारी
२१. सदस्य — पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — अभिमन्यु सिंह
२४. सदस्य — डा. बुद्धिमान श्रेष्ठ
२५. सदस्य — मनीष झा
२६. सदस्य — जिमी लामा
२७. सदस्य — सिलसिला आचार्य
२८. सदस्य — अजयवावु सिवाकोटी
कांग्रेसको स्थानीय निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत (नामावलीसहित)
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिम…
इन्साइट टेक्नोलोजीलाई साइबर सेक्युरिटी अवार्ड
ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. अन्तर्राष्ट्रिय पुरस्कार ‘एआई इन साइबर सेक्युरिटी अवा…
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डव…
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी व…