कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री गगन थापा नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार थापालाई संयोजकमा नियुक्त गरेका हुन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार थापालाई ‘स्थानीय तह निर्वाचन– २०७९, घोषणापत्र तयारी समिति’ को संयोजक मनोनयन गरेका हुन् ।

सुझावित समाचार