स्थानीय तह निर्वाचन : ७९ दल दर्ता, एक दलको दर्ता अस्वीकार

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार ८० दलले दर्ताका लागि निवेदन दिएकोमा ७९ दल मात्र दर्ता भएका हुन्।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ऋषि कट्टेल नेतृत्वको एक दलबाहेक अन्य दल दर्ता भएका छन्। उक्त दल भने आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार भएको आयोगले जानकारी दिएको छ।

सुझावित समाचार