संसदमा एमालेकाे अवराेध कायमै, अर्को बैठक फागुन २२ मा बस्ने

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधबीच प्रतिनिधिससभा बैठकमा सूचना आयोगको प्रतिवेदन पेस भएको छ। बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोगको प्रतिवेशन पेस गरेका हुन्। 

बुधबार पनि बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले उठेर विरोध गरेका थिए। प्रतिवेदन पेस भएलगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक फागुन २२ मा बस्ने जानकारीका साथ बैठक अन्त्य गरेका थिए । 

See More On

सुझावित समाचार