क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भएको खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा पूरा गरेको थियो।
समूह बीबाट विजेता बन्दै मंगलबार सेमिफाइनलको खेल नेपालले युएईसँग खेल्नेछ। टस जितेर ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रन बनाउँदै अलआउट भएको थियो। आजको खेलमा कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। कुशल भुर्तेलले सर्वाधिक ३४ रन बनाए। दीपेन्द्रले २७ रनको योगदान गरे।
टी-२० विश्वकप छनोट : क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा
सुझावित समाचार
आइसिसी क्रिकेट विश्वकप लिग २ : नेपाल आज ओमानको सामना गर्दै
सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको ओमानविरुद्ध नेपाल भिड्दै, एकदिवसीय क्रिकेटको हेड टु हेडमा अह…
खार्मीमा मंसिर–१ गतेदेखि खुला वडास्तरीय पुरुष फुटबल प्रतियोगिता
खोटाङ/ शिखर स्पोर्टस् क्लब दिक्तेल रूपाकोट मझुवागढी–११ खार्मीले आगामी मंसिर पहिलो साता खुला वडास्तरीय पुरुष फुटबल प्रतियो…
जुम्लामा प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियाेगिता सुरु
जुम्ला/ १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता जुम्लामा सुरु भएको छ। कर्णाली प्रदे…
लोटो स्पोर्ट बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अन…
सुदूरपश्चिमले सार्वजनिक गर्यो ‘अपी एडिसन’ जर्सी
काठमाडौं/नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपी हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेक…
फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो
बुर्किना फासोकोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कारबाही गर्ने चेतावनी दिएपछि फिफाले तेस्रो पक्षको हस्तक्षेप नमान्ने जनाएको छ