अख्तियारको प्रवक्तामा भण्डारी

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव श्यामप्रसाद भण्डारीलाई दिइएको छ। आयोगले मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।

सुझावित समाचार