अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पाएको छ । सरकारले अख्तियार दुर…
अख्तियारमा झन्डै ४१ हजार उजुरी, ५०% स्थानीय तहका
गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब ४१ हजार उजुरी कायम भएकामा आधाभन्दा बढी स्थानीय तहका देखिएका छन् । आयोगका अनुसार स्थानीय तहसम्बन्धीका भ्…
अख्तियारको काममा कुनै राजनीतिक हस्तक्षेप हुँदैन : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कानुनले दिएको अधिकार प्रयोग गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुनै किसिमको राजनीतिक …
भरियो अख्तियारको हिरासत
सवारीचालकदेखि भेटेरिनरी चिकित्सकसमेतलाई हिरासतमा लिएर अनुसन्धान गर्दै अख्तियार
अख्तियार पुग्यो सशस्त्रमा ११ करोड हिनामिना प्रकरण, भ्रष्टाचार कसुरमा छानबिन
इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई अख्तियारमा बुझाइयो, १० दिन थुनामा राख्न म्याद थप
अख्तियारका आधा उजुरी स्थानीय तहविरुद्ध
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमै ३३ हजारभन्दा बढी उजुरी परेका छन्। आर्थिक वर्ष ०८२/८३ मा विभिन्न माध्यमबाट ३३ हजार ३२८ उजुरी प्राप्त भएको आयोगक…
आयल निगमको संस्थागत अपचलनबारे अनुसन्धान गर्दै अख्तियार
मूल्यवृद्धि हुनु एक–दुई दिनअघि निगमले पम्पहरूलाई ठुलो परिमाणमा इन्धन बेचेको उजुरी, माघदेखिको बिक्रीमा अनुसन्धान
पाइपलाइनको सट्टा ट्यांकरबाट पेट्रोल ढुवानी गरेको घटनामा अख्तियारले विस्तृत अनुसन्धान गर्ने
शून्य लागतमा ढुवानी हुनुपर्ने इन्धन मासिक पाँच करोड खर्चेर आयात गर्दा आर्थिक अपचलन भएको अख्तियारको प्रारम्भिक निष्कर्ष, अब अनुसन्धान अधिकृत तोकेर विस्तृत …
आगजनी र तोडफोडबाट अख्तियारको केन्द्रीय कार्यालयमा २४ करोडको क्षति, प्रहरीमा हाल्यो जाहेरी
जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ करोडबराबरको क्षति भएको छ। गत २४ भदौमा भएको घटनाका क्रममा अख्ति…
डडेल्धुरामा सामुदायिक वनको १८ लाख बढी रकम हिनामिना
डडेल्धुराको आलिताल गाउँपालिका– ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध भ्रष्टाचा…
दुई लाख घुस लिएका खरिदार भण्डारी अख्तियारको नियन्त्रणमा
काभ्रेको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघा…
अख्तियारमा १५ गाडी र ७४ मोटरसाइकल तोडफोड र आगजनी, भवन पनि क्षतिग्रस्त
जेन-जी आन्दोलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ठुलो क्षति भएको छ। आयोगको केन्द्रीय कार्यालय टंगालमा आन्दोलनकारीहरू प्रवेश गरेर क्षति गरेका हुन्। …
एक वर्षमा अख्तियारले दायर गर्यो १३७ मुद्दा, २५१ मा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३७ भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ । गत आर्थिक वर्ष ०८१/८२ मा अख्तियारले भ्रष्टाचारसम्बन्धी विभिन्न कसुरमा विशेष …
‘काल्पनिक विद्यालय’ खडा गरी साढे सात लाख हिनामिना : कर्णाली प्रदेशका पूर्वमन्त्रीसहित चारविरुद्ध मुद्दा
काल्पनिक विद्यालय खडा गरी भवनका नाममा सात लाख ६० हजार रुपैयाँ सरकारी रकम हिनामिना भएको पाइएको छ । हुँदै नभएको विद्यालयका नाममा भवन बनाउने भनेर रकम लगी ह…
राजस्व नतिर्ने हाइड्रोपावरविरुद्ध जुगल गाउँपालिकाले अख्तियारमा दियो उजुरी
३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर लिमिटेडविरुद्ध जुगल गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ । स्थानीय स्रोतसाधन प्रयोग गरेबापत स्…
योजना बिक्रीको आरोपमा मधेश प्रदेश सांसद सिंह अख्तियारको नियन्त्रणमा
कमिसन रकम आफ्नो, पत्नी र निजी सचिवको बैंक खातामा
मन्त्रिपरिषद्कै निर्णयका आधारमा रिजाल टासी कम्पनीको हदबन्दीको ५९ बिघा जग्गा बिक्री
सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको खुलेको…
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारद्वारा सभामुखलाई जानकारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालविरुद्ध पतञ्जली जग्गा हिनामिनामा विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी सभामुखलाई गराएको छ। सभामुखक…
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
मेयरकै सेटिङमा उत्खनन गरी राजस्व छली भएको भन्दै वडाध्यक्षले नै दिए अख्तियारमा उजुरी
अख्तियार प्रमुख राईको गुनासो : विदेशमा लुकाइएको भ्रष्टाचारबाट आर्जित सम्पत्ति फिर्ता ल्याउन सरकारकै असहयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले आवश्यक सहयोग नगरेको गुना…