सोमबारको प्रतिनिधिसभा बैठक स्थगित

आइतबार, १ फागुन, २०७८
डिजिटल संस्करण

सोमबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले सोमबारको बैठक स्थगित भएको जानकारी दिएको छ। अर्को बैठक फागुन ४ गते बुधबार १ बजे बस्ने सूचनामा उल्लेख छ।

सुझावित समाचार