बिहीबार राप्रपाको पदाधिकारी बैठक

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा, आसन्न स्थानीय तहको निर्वाचनको तयारी र विविध विषयमा छलफल गर्न राप्रपाले बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । 

बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टीले कसरी तयारी गर्ने भन्ने विषयमा विस्तृत छलफल हुने प्रवक्ता मोहन श्रेष्ठ जानकारी दिए ।
 

सुझावित समाचार