बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गोरखामा

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बुढीगण्डकी नदीकाे बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहजिल्ला गोरखा पुगेका छन्।

गृहमन्त्री गुरुङले चुमनुब्रीसहित बुढीगण्डकी क्षेत्रका प्रभावित बस्तीहरूको अवलोकन गरेका उनको सचिवालयले जनाएको छ। बाढीको क्षति तथा स्थानीय नागरिकका समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन उनी गोरखा पुगेका हुन्।

सुझावित समाचार