प्रतिनिधिसभाको बैठक फेरि स्थगित, अर्को बैठक २ फागुनमा

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । अब अर्को बैठक आगामी २ फागुनमा बस्ने भएको छ । 

संघीय संसदमा महासचिव डा. भरतराज गौतमले सूचनामार्फत बैठक बस्ने दिन र समय परिवर्तन भएको जानकारी दिएका हुन् । यसअघि २६ माघमा बैठक बोलाइएको थियो । प्रतिनिधिसभाको १६ माघको बैठक स्थगित गरेर २६ माघमा सारिएको थियो । 

सुझावित समाचार