हिमपात : देख्नेलाई आहा ! भोग्नेलाई पीडा (फोटोफिचर)

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

बिहीबार रातिदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा भारी हिमपात परेको छ । वर्षासँगै परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । चिसो बढेसँगै प्रभावित ठाउँका बासिन्दालाई नित्यकर्ममा अवरोध पुगेको छ । सहर बजारमा बस्नेलाई हिमपात देख्दा आहा भए पनि दैनिक खेती किसानी गरेर बस्नेहरूलाई चिसोले पीडा भएको  छ। दार्चुला, मकवानपुर र हुम्लामा परेको हिमपातका केही तस्बिर :

हिउँले ढाकिएका दार्चुलाका बस्ती

हिमपातले सेताम्मे बनेको मकवानपुरस्थित दामन–सिमभञ्ज्याङ

हुम्ला सदरमुकाम सिमकोटमा परेको हिमपात 

See More On

सुझावित समाचार