मौसम बदलीसँगै हुम्लामा बिहानदेखि सामान्य हिमपात भएको छ। हिमपातका कारण हवाई सेवा प्रभावित भएको छ भने जनजीवन प्रभावित भएको छ। अत्यधिक चिसोका कारण सरकारी तथा गैसरकारी कार्यालयका कर्मचारी तथा किसानलाई काम गर्न मुस्किल भएको छ। मानिसलाई मात्र नभई घरपालुवा जनावर र चराचुरुंगीलाई पनि चिसोले सकस बनाएको छ।
हिमपातपछि देखिएका दृश्यहरू :





