स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै प्रदर्शन

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अनेरास्ववियुले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ। सोमबार विद्यार्थीले काठमाडौंको प्रदर्शनीमार्गमा निर्वाचनको मिति घोषणा गर्न माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन्। यसअघि सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो। 
 

सुझावित समाचार