रामेछापमा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालयले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । कोरोना संक्रमणका बिरामीहरू तीव्र रूपमा बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्द मा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरूका आफन्त र अन्य व्यक्तिहरूलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए ।
जेलर घिमिरेले भने, ‘कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्दीसँग हुँदै आएको सबै भेटघाट कार्यक्रम स्थगित गर्न निर्देशन गरेअनुसार अहिले भेटघाट कार्यक्रम बन्द गरिएको हो ।’ कोरोना संक्रमणका दर मत्थर भएपछि कैदीबन्दीसँग आफन्तहरूको भेटघाट जारी राख्ने पनि उनले बताए ।
जिल्ला कारागार कार्यालय रामेछापमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, बहुविवाह, जबर्जस्ती करणी, डाँका चोरीलगायत विभिन्न मुद्दामा हाल तीन सय दुईजना पुरुष र नाैजना महिला गरी तीन सय १२ जना कैदीबन्दीहरूले कैद जीवन बिताइरहेका छन् ।
रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई महाकाली नदीमा बेपत्ता
कञ्चनपुर/कञ्चनपुरको क्षतिग्रस्त दोधाराचाँदनी झोलुङ्गे पुल क्षेत्रमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका एक सहायक निरीक्…
नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : सभापति गगन थापा
काठमाडौं /नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूप…
परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किए, बाढी पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १५ मिलियन डलर दिने
काठमाडौं /अस्ट्रेलियाको औपचारिक भ्रमण तथा फिजी र टुभालुमा आयोजित प्रि–कोप लिडर्स इभेन्टमा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर…
एमालेमा युवा र नयाँ–पुरानाको सन्तुलन मिलाउन योगेश भट्टराईको माग, पदाधिकारी चयन हतारमा नगर्न आग्रह
काठमाडौं / नेकपा एमालेका उपमहासचिव नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको आन्तरिक एकता कायम राख्दै केन्द्…
विश्व मानसिक स्वास्थ्य दिवसमा रास्वपा नेता विपिनकुमार आचार्यले भने – ‘म ठिक छु’ भन्नु नै मानिसको उत्कृष्ट अभिनय
काठमाडौं / रास्वपा नेता विपिनकुमार आचार्यले बाहिरबाट सामान्य र खुसी देखिने मानिसभित्र पनि गहिरो पीडा, चिन्ता, निराशा र …
पुनःसंरचनापछि बागमतीमा ४६ उपसचिवको सरुवा र पदस्थापन
मकवानपुर/ बागमती प्रदेश सरकारले मन्त्रालय र कार्यालयहरूको पुनःसंरचनापछि प्रशासन सेवाका ४६ वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा र …