यस्ता छन् सिसिएमसिसीका सिफारिसहरू (पूर्णपाठ)

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुने गरी सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने, वार्षिक बिदामा मिलान  हुने गरी माघ १५ सम्म विद्यालयहरू बन्द गर्नलगायतका सिफारिस गरेको छ । 

यस्तो छ सिफारिसको पूर्ण पाठ :

सुझावित समाचार