नेपाल प्रहरीका ३४ एसपीको सरुवा (सूचीसहित)

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारको निर्णयबाट उनतीहरूको सरुवा  गरिएको हो। यससँगै सिराहा, काभ्रेपलाञ्चोक, पाल्पा, बारा, झापा र कञ्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। प्रधान कार्यालयका अनुसार पुस महिनाबाट लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो। यस्तो छ सरुवा सूचीः

सुझावित समाचार