नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनपछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो।
बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन पस २५ गते बस्ने बैठकले टुंगो लगाउने जनाइएको छ। माओवादी विधानअनुसार १५ पदाधिकारी रहनेछन्। आइतबार सकिएको आठौँ महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य चयन गरेको थियो।
पदाधिकारी चयन नगरी सकियो माओवादी केन्द्रीय समिति बैठक
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिम…
इन्साइट टेक्नोलोजीलाई साइबर सेक्युरिटी अवार्ड
ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. अन्तर्राष्ट्रिय पुरस्कार ‘एआई इन साइबर सेक्युरिटी अवा…
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डव…
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी व…