अझै सुरु भएन कांग्रेसको मतदान प्रक्रिया

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न आज  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिएपनि एक घण्टा बितिसक्दा मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

 पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट चुनिएका चार हजार ७४३ मतदाताले नेतृत्व छान्न मतदानमा भाग लिँदै छन् ।
 

See More On

सुझावित समाचार