राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ। आयोगले प्रेस विज्ञप्ती जारी गर्दै माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत भएको जानकारी दिएको हो।

स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल पुस १ देखि पुस १० सम्म दर्ता भइसक्नुपर्नेछ। कार्यतालिकाअनुसार माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ।

यस्तो छ निर्वाचन कार्यतालिका 

सुझावित समाचार