नेकपा एमालेको दशौँ महाधिवेशनमा सचिवमा भएको निर्वाचनको मतपरिणाम आएको छ। सात पदमा भएको निर्वाचनमा नाैजना उम्मेदवार रहेका थिए। परिणामअनुसार गोकर्ण विष्टले १ हजार ९ सय ७४, योगेश भट्टराईले एक हजार ९ सय ६०, पद्मा अर्यालले एक हजार ७ सय ९९ र छविलाल विश्वकर्माले १८ सय ३ , टोपबहादुर रायमाझीले एक हजार ८ सय ४, रघुवीर महासेठले एक हजार ५ सय र लेखराज भट्टले एक हजार ७ सय ४ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन्। भीम आचार्यले ७ सय ८८ र टंक कार्कीले पाँच सय ५९ प्राप्त गरेका छन्। निर्वाचन आयोगले आधिकारिक रूपमा मतपरिणाम भने सार्वजनिक गरिसकेको छैन।
एमाले महाधिवेशन : सचिवमा आचार्य र कार्की पराजित
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिम…
इन्साइट टेक्नोलोजीलाई साइबर सेक्युरिटी अवार्ड
ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. अन्तर्राष्ट्रिय पुरस्कार ‘एआई इन साइबर सेक्युरिटी अवा…
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डव…
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी व…