एमाले महाधिवेशनको बन्दसत्र सुरु

शनिबार, ११ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको दशाैँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। चितवनको सौराहास्थित होटेल सेभेन स्टारमा बन्दसत्र सुरु भएको हो । आज बिहानैदेखि बन्दसत्र सुरु हुने भनिए पनि पदाधिकारी चयनमा सहमति नहुने देखिएपछि ढिला गरी सुरु भएको हो । अहिले विदेशी अतिथिहरूले सम्बोधन गरिरहेका छन्।

सुझावित समाचार