प्रधानन्यायाधीश सर्वोच्च प्रवेश, आफ्ना लागि तोकेनन् इजलास

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दाको पेसी तोकेका छन्। १२ः५० मा सर्वोच्च प्रवेश गरेका जबराले दुई एकल र आठ संयुक्त गरी १० इजलासमा दुई सय ७९ मुद्दाको पेसी तोकेका हुन्। उनले आज आफ्ना लागि भने कुनै पनि इजलास तोकेका छैनन्।

सुझावित समाचार