शुक्रबार पनि बस्न सकेन इजलास

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतमा शुक्रबार पनि सबै मुद्दाको सुनुवाइ रोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि तोकेका कुनै पनि इजलास नबस्दा मुद्दाको सुनुवाइ रोकिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबारका लागि एक एकल इजलाससहित आठ इजलासमा एक सय ७२ मुद्दाको पेसी तोकेका थिए।

सुझावित समाचार