प्रधानन्यायाधीशको राजीनामा माग्दै विवेकशील साझाद्वारा प्रदर्शन (तस्बिरहरू)

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

विवेकशील साझा पार्टीले न्यायपालिकाको स्वतन्त्रता रक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले 'नेताहरू न्यायालयमा हस्तक्षेप नगर', 'स्वतन्त्र न्यायपालिकाको सम्मान गर', 'प्रधानन्यायाधीश राजीनामा देउ'लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।

तस्बिरहरू :

सुझावित समाचार