एमाले सांसदलाई सभामुखको आग्रह : संवादतर्फ अग्रसर हुनुहोस्

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरूलाई संवादतर्फ अग्रसर हुन आग्रह गरेका छन् । निरन्तर संसद् बैठकमा अवरोध गरिरहेका एमाले सांसदहरूलाई उनले प्रतिनिधिसभालाई मर्यादित र व्यवस्थित बनाएर वादविवाद, संवाद हुँदै सहकार्य, समन्वयतर्फ जानैपर्ने भएकाले बैठकलाई सहज बनाउन अनुरोध गरे । सदनमा आफ्ना धारणा राख्न सकिने उनले बताए । 

See More On

सुझावित समाचार