चितवनका किसानलाई धान थन्क्याउने चटारो (फोटो फिचर)

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

चितवनका किसानलाई यतिवेला चैतेधान थन्क्याउने चटारो छ ।  यतिवेला किसानहरू चर्काे घामको प्रवाह नगरी धान भित्र्याउन जुटेका छन् ।

जिल्लामा पानीको सुविधा भएको करिब  तीन हजार हेक्टरमा चैतेधान हुँदै आएको छ ।  तर, उत्पादित धानले बजार मूल्य नपाएको किसानको गुनासो छ ।   

See More On

सुझावित समाचार