संसद् विघटनका विषयमा परामर्श गर्दै सभामुख

बिहिबार, १३ जेठ, २०७८
डिजिटल संस्करण

जेठ ८ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको असंवैधानिक संसद् विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले परामर्श गर्ने भएका छन् ।

आज दिउँसो संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ–विशेषज्ञहरूसँग विघटनको विषयमा परामर्श गर्न लागेका हुन् । 

सुझावित समाचार