प्रदेश सभा बैठक स्थगित

बुधबार, ७ माघ, २०७७
डिजिटल संस्करण

प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगित भएको छ । दिउँसो २ः १९ मा सुरु भएको बैठक एक मिनेट १९ सेकेण्ड मात्र चलेको थियो । 

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । लगत्तै बैठक स्थगित भएको घोषणा गरेका थिए । 

सुझावित समाचार