देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करोडाैँ उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।
देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका हुन् ।
.jpg'_'.2020-12-13.jpg)
आइतबारदेखि थाल्ने आन्दोलनका लागि देशभरबाट एक हजार उखु किसान काठमाडौं आएका छन् । पहिलो चरणमा आजबाट काठमाडाैं माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन सुरु गरेका छन् ।
.jpg'_'.2020-12-13.jpg)
यसअघि २३ कात्तिकमा रायसहितका १२–१३ जना उखु किसान न्याय माग्दै काठमाडौं आएका थिए । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए ।
.jpg'_'.2020-12-13.jpg)
.jpg'_'.2020-12-13.jpg)
.jpg'_'.2020-12-13.jpg)
.jpg'_'.2020-12-13.jpg)
.jpg'_'.2020-12-13.jpg)
.jpg'_'.2020-12-13.jpg)
.jpg'_'.2020-12-13.jpg)
.jpg'_'.2020-12-13.jpg)