काठमाडौंमा भूकम्पको धक्का

बुधबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौंमा बुधबार भूकम्पको धक्का महसुस भएको छ । भूकम्प बिहान ५:१९ मा गएको हो ।

अपडेट

भूकम्प ६ रेक्टर स्केलकाे भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएकाे छ । यसको केन्द्र सिन्धुपाल्चोकको राम्चे आसपास रहेको छ ।

 यो नयाँ भूकम्प नभई ०७२ को गोरखा  भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial

— NSC, Nepal (@NepalNsc) September 16, 2020
See More On

सुझावित समाचार