रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा (फोटोफिचर)

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले पोखरीभित्रका झार निकाल्ने, दुबो लगाउने, पोखरीवरिपरि ढुंगा बिछ्याउने र इँटा लगाउने तथा पोखरीमा पानी हाल्ने कामहरू भइरहेको छ । नयाँ पत्रिकाकर्मी संजित परियारको क्यामेरामा कैद भएका केही दृश्य :

सुझावित समाचार